images
images

कलंकीको खसीबजार हटाउन महानगरको १५ दिने अल्टिमेटम


  • 435
    SHARES
  • २०७९ भाद्र २ गते बिहीबार

    कलंकीको खसीबजार हटाउन महानगरको १५ दिने अल्टिमेटम

    काठमाडौं । कलंकीमा रहेको खसीबजार हटाउन काठमाडौं महानगरपालिकाले निर्देशन दिएको छ । बिहीबार १५ दिने सूचना जारी गर्दै महानगरपालिकाले यस्तो निर्देशन दिएको हो । 

    बल्खुखोलासँगै जोडिएको ७ रोपनी ८ आना क्षेत्रफलको उक्त जग्गाको खसी बजारले छरछिमेकलाई बाधा परेको, फोहोरमैलाका कारण वातावरणमा गम्भीर असर गरेको भनी स्थानीयवासीबाट उजुरी आएको भन्दै महानगरले यस्तो निर्देशन दिएको जनाएको छ । 

    त्यहाँ व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीलाई महानगरपालिकाले १५ दिनभित्र वैकल्पिक व्यवस्था गर्न भनेको छ । 


    images
    images

    Logo