images
images

जनार्दनले गरे युवराजकाे सिकाे, विज्ञ सल्लाहकारमा राष्ट्र बैंकका कर्मचारी


  • 372
    SHARES
  • २०७९ भाद्र २ गते बिहीबार

    जनार्दनले गरे युवराजकाे सिकाे, विज्ञ सल्लाहकारमा राष्ट्र बैंकका कर्मचारी

    काठमाडौं । विज्ञ सल्लाहकारमा राष्ट्र बैंकका कर्मचारी हायर गर्ने तात्कालिन अर्थमन्त्री युवराज खतिवडाकाे शैलीलाई अर्थमन्त्री युवराज खतिवडाले पच्छ्याएका छन् । राष्ट्र बैंकका उपनिर्देशक डा. शालिकराम पाेखरेललाई शर्माले विज्ञ सल्लाहकार नियुक्त गरेका हुन् ।

    नवनियुक्त सल्लाहकार पाैडेलले बुधबारदेखि कार्यभार सम्हालेका छन् । उनी राष्ट्र बैंकबाट काजमा अर्थ मन्त्रालयमा आएका हुन् । उनले राष्ट्र बैंकबाटै तलबभत्ता बुझ्नेछन् ।

    यसअघि तत्कालीन अर्थमन्त्री खतिवडाले आफ्नै ज्वाइँ डा. रामशरण खरेललाई विज्ञ सल्लाहकार नियुक्त गरेका थिए ।


    images
    images

    Logo