images
images

डलरको मूल्य स्थिर हुँदा यूरोको भने घट्यो, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 607
    SHARES
  • २०७९ श्रावण ३० गते सोमबार

    डलरको मूल्य स्थिर हुँदा यूरोको भने घट्यो, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ७६ पैसा कायम भएको छ । 

    त्यस्तै, यूरो  १ को खरिददर १ सय ३० रुपैयाँ ४७ पैसा र विक्रिदर १ सय ३१ रुपैयाँ ७ पैसा रहेको छ । 

    binimaya.JPG

     


    images
    images

    Logo