images
images

बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 466
    SHARES
  • २०७९ श्रावण २७ गते शुक्रबार

    बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ७२ पैसा कायम भएको छ । 

    त्यस्तै, यूरो  १ को खरिददर १ सय ३१ रुपैयाँ ४० पैसा र विक्रिदर १ सय ३२ रुपैयाँ २ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo