images
images

बुधवार डलरको मूल्य स्थिर, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 707
    SHARES
  • २०७९ श्रावण २५ गते बुधबार

    बुधवार डलरको मूल्य स्थिर, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य  स्थिर रहेकाे छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ७६ पैसा कायम भएको छ । 

    त्यस्तै, यूरो  १ को खरिददर १ सय ३० रुपैयाँ ४ पैसा र विक्रिदर १ सय ३० रुपैयाँ ६५ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo