काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ १६ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ७६ पैसा कायम भएको छ ।
त्यस्तै, यूरो १ को खरिददर १ सय २९ रुपैयाँ ५९ पैसा र विक्रिदर १ सय ३० रुपैयाँ २० पैसा रहेको छ ।
