काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य यसप्रकार छ ।
आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ८ पैसा कायम भएको छ ।
त्यस्तै, यूरो १ को खरिददर १ सय २८ रुपैयाँ ७९ पैसा र विक्रिदर १ सय २९ रुपैयाँ ४१ पैसा रहेको छ ।
