images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 525
    SHARES
  • २०७९ श्रावण २२ गते आइतबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य यसप्रकार छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ८ पैसा कायम भएको छ । 

    त्यस्तै, यूरो  १ को खरिददर १ सय २९ रुपैयाँ ४० पैसा र विक्रिदर १ सय ३० रुपैयाँ २ पैसा रहेको छ । 

    binimaya.JPG

     


    images
    images

    Logo