images
images

प्राइम लाइफ इन्स्योरेन्सको सीईओमा निर्मल दाहाल नियुक्त


  • 476
    SHARES
  • २०७९ श्रावण २० गते शुक्रबार

    प्राइम लाइफ इन्स्योरेन्सको सीईओमा निर्मल दाहाल नियुक्त

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निर्मल दाहाल नियुक्त भएका छन् । शुक्रवार बिहान बसेको सञ्चालक समितिको बैठकले दाहाल नियुक्त गरेको हो । 

     बीमा समितिले स्वीकृति दिएसँगै दाहालको कार्यकाल आजैदेखि लागू हुने भएको छ । कम्पनीले दाहाललाई साउन १ देखि लागू हुने गरी कामु सीइओको जिम्मेवारी दिएको थियो ।


    images
    images

    Logo