images
images

फेरि बढ्न लाग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर


  • 538
    SHARES
  • २०७९ श्रावण १९ गते बिहीबार

    फेरि बढ्न लाग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २६रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय २६ रुपैयाँ ९६ पैसा कायम भएको छ । 

    त्यस्तै, यूरो  १ को खरिददर १ सय २८ रुपैयाँ ६८ पैसा र विक्रिदर १ सय २९ रुपैयाँ २९ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo