images
images

राष्ट्र बैंकले हटायो लाभांश वितरणमा राखिएकाे पुरानाे व्यवस्था


  • 937
    SHARES
  • २०७९ श्रावण १८ गते बुधबार

    राष्ट्र बैंकले हटायो लाभांश वितरणमा राखिएकाे पुरानाे व्यवस्था

    काठमाडौं । नेपाल राष्ट्र बैंकले लाभांश वितरणमा राखिएकोे पुराने व्यवस्थालाई हटाएको छ । राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै सो व्यवस्था हटाएको हो । 

    राष्ट्र बैंकले यस अघि इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७७/७८ को खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांस घोषणा तथा वितरण गर्न पाउने ब्यबस्था गरेको थियो।

    बुधवार जारी गरेको निर्देशनमा राष्ट्र बैंकले सो व्यवस्थालाई हटाएपछि अब लाभांश वितरण गर्दा बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य मुनाफाको ३० प्रतिशतभन्दा बढी पनि नगद लाभांश  बितरण गर्न सक्ने भएका छन् ।

    nrb.JPG

     

     


    images
    images

    Logo