images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कति पुग्यो डलर ?


  • 406
    SHARES
  • २०७९ श्रावण १६ गते सोमबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कति पुग्यो डलर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको यसप्रकार रहेको छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २६ रुपैयाँ ५१ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ११ पैसा कायम भएको छ । 

    त्यस्तै, यूरो  १ को खरिददर १ सय २९ रुपैयाँ २९ पैसा र विक्रिदर १ सय २९ रुपैयाँ ९१ पैसा रहेको छ । 

    binimaya.JPG


    images
    images

    Logo