images
images

लक्ष्मी बैंकको सीईओमा पुनः अजय बिक्रम शाह नियुक्त 


  • 778
    SHARES
  • २०७९ श्रावण १२ गते बिहीबार

    लक्ष्मी बैंकको सीईओमा पुनः अजय बिक्रम शाह नियुक्त 

    काठमाडौं । लक्ष्मी बैंकको सीईओमा पुनः अजयबिक्रम शाह नियुक्त भएका छन् । बुधवार बसेको सञ्चालक समितिको बैंठकले शाहलाई नियुक्त गरेको हो । 

    बैठकले शाहलाई चार वर्षे कार्यकालका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको छ ।

    शाह यसअघि २०७६ कात्तिकमा बैंकको सीईओमा नियुक्त भएका थिए । बैंकमा प्रमुख कार्यकारी अधिकृत रहेका सुदेश खालिङको कार्यकाल सकिएपछि शाहलाई बैंकले सिईओमा नियुक्त गरेको थियो ।


    images
    images

    Logo