काठमाडौं । गोली लागेका जापानी पुर्वप्रधानमन्त्री शिन्जो आबेको निधन भएको छ । चुनावी प्रचारका क्रममा उनीमाथि गोली चलाइएको थियो । छातीमा गोली लागेर गम्भिर घाइते भएका उनको निधन भएको जापानको सरकारी मिडियाले पुष्टि गरको छ ।