images
images

दुई विधेयक प्रमाणीकरण


  • 277
    SHARES
  • २०७९ आषाढ २४ गते शुक्रबार

    दुई विधेयक प्रमाणीकरण

    काठमाडौं । बिरुवा संरक्षण ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक र बीउबिजन ऐन, २०४५ लाई संशोधन गर्न बनेको विधेयक आज प्रमाणीकरण भएका छन् । 
     
    सङ्घीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठकबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिको कार्यालयमा उक्त दुई विधेयक पेश भएका थिए । 
     
    संविधानको धारा ११३ को उपधारा ९२० बमोजिम राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त दुई विधेयक आज प्रमाणीकरण गरेकी हुन् । 


    images
    images

    Logo