काठमाडौं । नेपाल प्रहरीका ६ जना प्राविधिक प्रहरी नायब निरीक्षक (सई) प्रहरी वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) मा बढुवाका लागि सिफारिस भएका छन् ।
बिहिबार बसेको बढुवा समितिको बैठकले ६ जना सईलाई वरिष्ठ सईमा बढुवाको लागि सिफारिस गरेका हो । बुढवा हुनेमा कुमारसि तामाङ, प्रभात किरण अधिकारी, डिकेश कुमार श्रेष्ठ, गोविन्द परियार, रजनिस खड्का र रामचन्द्र कार्की रहेका छन् ।