images
images

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी केदार गिरी पक्राउ 


  • 419
    SHARES
  • २०७९ आषाढ २३ गते बिहीबार

    बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी केदार गिरी पक्राउ 

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी केदार गिरी पक्राउ गरेको छ ।  प्रहरीकोले रामेछापको उदयपुर, त्रियुग नगरपालिका वडा नं १३ स्थायी घर भई हाल काठमाडौंको सामाखुशीमा बस्ने ६० बर्षीय  केदार गिरीलाई प्रक्राउ गरेको हो ।

     गिरीले निजलाई पैसा नभएको बैंकको चेक काटेर दिएका कारण बैंकिङ्ग कसुर मुद्धा लागेको थियो । उच्च अदालत पाटनले बैंकिङ कसुरमा २०७७ को फागुन ६ गते फैसला गर्दै गिरीलाई बैकिङ कसुर अन्तरगत २० लाख रुपैयाँ जरिवाना सहित ६ दिन कैद भुक्तानीको फैसला सुनाएको थियो ।


    images
    images

    Logo