images
images

एकैदिन १४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार


  • 457
    SHARES
  • २०७९ आषाढ २३ गते बिहीबार

    एकैदिन १४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य १४ सय रुपैयाँले घटेको छ । बिहिवार छापावाला सुन प्रतितोला ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । 

    बुधवार प्रतितोला ९६ हजार रुपैयाँमा कारोबार भएको सुन आज एकैदिन १४ सय रुपैयाँले घटेर ९४ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, बिहिवार तेजावी सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भएको छ भने चाँदी प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला १ हजार १ सय ८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo