images
images

स्वास्थ्य मन्त्रालयको १२औँ तहमा संगीता कौशल मिश्रा बढुवा 


  • 396
    SHARES
  • २०७९ आषाढ २२ गते बुधबार

    स्वास्थ्य मन्त्रालयको १२औँ तहमा संगीता कौशल मिश्रा बढुवा 

    काठमाडौं । सरकारले स्वास्थ्य सेवा तर्फ डा. संगीता कौशल मिश्रालाई १२औँ तह (प्रमुख विशेषज्ञ)मा बढुवा गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले  मिश्रालाई बढुवा गरेको हो ।

    लोक सेवा आयोगले पठाएको दुई जनामध्ये मन्त्रिपरिषद्ले डा.मिश्रालाई बढुवा गर्ने निर्णय गरेको हो । बढुवा समितिले डा. मिश्रासँगै डा टङ्कप्रसाद बाराकोटीको नाम सिफारिस गरेको थियो ।


    images
    images

    Logo