images
images

आइतवार सार्वजनिक विदा दिने सरकारको निर्णय


  • 575
    SHARES
  • २०७९ आषाढ २२ गते बुधबार

    आइतवार सार्वजनिक विदा दिने सरकारको निर्णय

    काठमाडौं । आइतवार सार्वजनिक विदा हुने भएको छ । सरकारले आगामी २६ गते आइतबार विदा दिने निर्णय गरेको हो । 

    सरकारले मुस्लिम समुदायले मनाउने इदको अवसरमा आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रालयले निर्णय गरिसके पनि सार्वजनिक भने गरेको छैन।


    images
    images

    Logo