images
images

फर्पिङकाे चेकपोइन्टबाट नक्कली रुपैयाँसहित २ जना ब्यक्ति पक्राउ


  • 334
    SHARES
  • २०७९ आषाढ २१ गते मंगलबार

    फर्पिङकाे चेकपोइन्टबाट नक्कली रुपैयाँसहित २ जना ब्यक्ति पक्राउ

    काठमाडौं ।  प्रहरीले फर्पिङ चेकपोइन्टमा नक्कली रुपैयाँसहित २ जना ब्यक्ति पक्राउ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही  बंगलवा बस्ने २६ बर्षीय  प्रमोद ठाकुर र सोही जिल्ला ठाउँमा बस्ने २५ बर्षीय को गंगा कुमार यादव  रहेका छन् । 

    फर्पिङ चेकपोइन्टमा चेकजाँच गर्ने क्रममा सर्लाहीबाट काठमाण्डौ आउँदै गरेको पल्सर मोटरसाइकललाई चेकजाँ गर्ने क्रममा सिरियल नं. झ ७३६३६७०३, झ १९७९१४४४ र झ ३७५३०६६९ नं.को हजार दरले २७ थान नेपाली  नक्कली रुपैयाँसहित २ जनालाई पक्राउ गरेको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
     


    images
    images

    Logo