images
images

रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ९ जनाको मृत्यु


  • 784
    SHARES
  • २०७९ आषाढ २१ गते मंगलबार

    रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ९ जनाको मृत्यु
    रामेछापबाट काठमाडौं आउँदै गरेको बस

    काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना भएको छ । रामेछापको सुनापती गाउँपालिका–५ र खाँडादेवी गाउँपालिका–१ को सिमानामा आज बिहान बस दुर्घटना हुदा घटनास्थलमै ९ जनाको मृत्यु भएको छ ।

    उक्त दुर्भटनामा २५ जना घाइते भएका छन् । घाइतेलाई हरुलाई हेलिकोप्टरबाट उद्धार गर्ने प्रयास भइरहेको छ । भने उनीहरुलाई उपचारका लागि धुलिखेल पठाइएको छ ।


    images
    images

    Logo