images
images

एनसीसी बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्ने सक्ने


  • 357
    SHARES
  • २०७९ आषाढ १ गते बुधबार

    एनसीसी बैंकको संस्थापक शेयर विक्रीमा, सर्वसाधारणले पनि खरिद गर्ने सक्ने

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकको २६ लाख ३४ हजार कित्ता संस्थापक शेयर विक्रीमा गर्ने भएको छ । उक्त शेयरको लागि असार १ गतेदेखि २५ गतेसम्म लिलामीमा राखिएको छ  । 

    शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक तथा सर्वसाधारण शेयरधनी तथा अन्य जो कोहि व्यक्ति तथा संस्थाहरूले असार २५ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

    कम्पनीले शेयरको प्रतिकित्ता मुल्य १ सय  ४२ रुपैयाँ तोकिएको छ । तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । 


    images
    images

    Logo