images
images

नेप्सेमा हरियाली, कारोवार रकममा पनि वृद्धि


  • 471
    SHARES
  • २०७८ चैत्र १६ गते बुधबार

    नेप्सेमा हरियाली, कारोवार रकममा पनि वृद्धि

    काठमाडौं । आज शेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४०.६८ अंकले बढेर २ हजार ५ सय ६८ दशमलव २५ मा पुगेको छ । आज कारोबार रकममा वृद्धि भएको छ । २ सय ३२ कम्पनीको २ अर्ब ५० करोड बराबरको ४५ लाख २ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज कारोबारमा आएका सबै समुहकका परिसुचकमा हरियाली छाएको छ । आज सबैभन्दा बढी सिद्धार्थ कम्पनीको कारोवार भएको छ । यस कम्पनीको ११ करोड २७ लाख रुपैयाँ बराबरको कारोवार भएको छ । 

    आज कारोवारमा आएका मध्ये ३ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । सकारात्मक सर्किट लाग्नेमा इमर्जिङ नेपाल, राष्ट्र उत्थान लघुबित्त र नेष्डो समृद्ध लघुबित्त रहेका छन् । 


    images
    images

    Logo