images
images

१६ अंकले बढ्यो नेप्से, गुमाउनेमा टेडिङका लगानीकर्ता


  • 405
    SHARES
  • २०७८ चैत्र ८ गते मंगलबार

    १६ अंकले बढ्यो नेप्से, गुमाउनेमा टेडिङका लगानीकर्ता

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.०४ अंकले बढेर १ हजार ६ सय ५० दशमलव ७० मा पुगेको छ । आज २ सय ३५ कम्पनीको  २ अर्ब ५१ करोड बराबरको ५३ लाख ३१ हजार कित्ता शेयर किनबेच भएको छ । 

    आज शेयर बजार बढ्दा कारोबार रकमा भने गिरावट आएको छ । १ सय ३ कम्पनीको शेयर मुल्य बढ्दा ७७ कम्पनीको शेयर मुल्य घटेको छ । आज काराबारमा आएका १३ समुहको परिसुचममा १२ समुहकमा हरियाली छाएको छ भने १ समुह राताम्मे भएको छ । राताम्मे हुनेमा टेडिङको १.०४ प्रतिशतले घटेको छ । यसका लगानीकर्ताले धेरै गुमाएका छन् । 

    आज इमर्जिङ नेपालको शेयरमा सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको ९.९९ प्रतिशतले बढेर ६ सय २८ रुपैयाँ ८० पैसामा कारोबार भएको छ । 


    images
    images

    Logo