images
images

शेयर बजारमा नागबेली 


  • 663
    SHARES
  • २०७८ फाल्गुण ३० गते सोमबार

    शेयर बजारमा नागबेली 

    काठमाडौं । आज शेयर बजार खुलेदेखि शेयर बजार लगातार नागबेली आकारमा घट्ने र बढ्नेको क्रम चलिरहेको रहेको छ । प्रि ओपन सेशनमा १० अंकले बढे २ हजार ६ सय ७७ दशमलव ९७ विन्दुमा कारोबार भएको थियो । 

    त्यस पछि शेयर बजार २ हजार ५ सय ५० दशमलवमा ६ अंकमा पुग्दा शेयर बजार घटेको थियो  यो समय पछि फेरी बजार बढेर  १ घण्टामा १.४४ अंकले बढेर २ हजार ६ सय ६९ दशमलव ४१ मा पुगेको छ । २ सय १५ कम्पनीको शेयर कारोबार हुदाँ १ अर्ब ४ करोड बराबरको १७ लाख कित्ता बराबरको शेयर कारोबार भएको छ । 

    यो समाचार तयार पर्दा ७४ कम्पनीको शेयर मुल्य बढेको छ भने १ सय ९ कम्पनीको शेयर मुल्य घटेको छ । 


    images
    images

    Logo