images
images

एमसीसी पास भएपछि बढ्यो शेयर बजार


  • 619
    SHARES
  • २०७८ फाल्गुण १६ गते सोमबार

    एमसीसी पास भएपछि बढ्यो शेयर बजार

    काठमाडौं । हिजो बेलुका एमसीसी पास भएपछि आज शेयर बजार खुलेको १० मिनेटमा शेयर बजार २९. ०६ अंकले बढ्को छ । 

    यो समाचार तयार गर्दा २६ करोड बराबरको ५ लाख ३६ हजार कित्ता कारोबार भएको छ । आज कारोबारमा आएका १ सय ३६ कम्पनी मध्ये १ सय १८ कम्पनीको शेयर मुल्य बढेको छ भने १० कम्पनीको शेयर मुल्य घटेको छ । 


    images
    images

    Logo