काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज परिसुचक नेप्सेमा ७.७३ घटेको भने २ हजार २ सय ५३ दशमलव ७० अंकमा पुगेको छ । आज बजार घट्दा ३ अर्ब २७ करोड बराबरको ७० लाख ४० हजार कित्ता किनबेच भएको छ ।
आज बजारसगैँ कारोबार रकमापनि गिरावट आएको छ । आज बजारमा आएका १३ परिुचक मध्ये हाइड्रोपावर र अन्य समुहका बाहेका अरु ११ कम्पनीको परिसुचकमा गिरावट आएको छ ।
बजार घटेदा पनि हाइड्रोपावर १.०४ प्रतिशतले बढेको छ भने अन्य समुहमा ०.६५ प्रतिशतले बढेको छ । त्यस्तै, सबैभन्दा बढी गिरावट आएको परिसुचक उत्पादन क्षेत्रको १.०९ प्रतिशतले गिरावट आएको हाे ।



