images
images

मर्दी पदयात्रामा फसेका ३ युवकको सकुशल उद्धार


  • 214
    SHARES
  • २०८३ श्रावण २१ गते बिहीबार

    मर्दी पदयात्रामा फसेका ३ युवकको सकुशल उद्धार

    काठमाडौं । मर्दी पदयात्रामा फसेका पोखराका ३ पदयात्रीको सफल उद्धार गरिएको छ ।

    आज बिहान एपीएफको टोलीले पोखरा १४ खसीबजारका २४ वर्षीय अजित जिसी, २३ वर्षीय युकेश गुरुङ र २३ वर्षीय दिपेश गुरुङलाई सकुशल उद्धार गरेको हो ।

    सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका कास्कीका एपीएफ इन्स्प्क्टर साजन श्रेष्ठ नेतृत्वको टोलीले उनीहरूलाई अन्नपूर्ण गाउँपालिका ११ छुमरुङको फेदीबाट उद्धार गरेको हो ।

    उनीहरु ट्रेकिङ क्रममा जङ्गलमा दुइदिनदेखि अलपत्र परेका थिए ।

     

     


    images
    images

    Logo