images
images

गभर्नर बन्ने पक्का भएपछि गुणाकर भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा


  • 673
    SHARES
  • २०८२ बैशाख ५ गते शुक्रबार

    गभर्नर बन्ने पक्का भएपछि गुणाकर भट्टले दिए कार्यकारी निर्देशकबाट राजीनामा

    काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले पदबाट राजीनामा दिएका छन्।

    गभर्नर बन्ने सुनिश्चित भएसँगै भट्टले राजीनामा बुझाएको स्रोतले जनाएको छ । सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा एमालेबीच भट्टलाई गभर्नर बनाउन सहमती भएको बुझिएको छ।

    गभर्नर बन्नका लागि कार्यकारी पदमा रहनेरनरहनेबारे कुनै नीतिगत उल्झन नरहे पनि भट्टले राजीनामा दिएका हुन् । अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिको बैठक शुक्रबार नै तीन जनाको नाम सिफारिस गर्ने तयारी भएको छ।

     


    images
    images

    Logo