images
images

नेपाल र थाइल्याण्ड सरकारबीच भएका ८ सम्झौताहरू यस्ता छन्


  • 666
    SHARES
  • २०८१ चैत्र २३ गते शनिबार

    नेपाल र थाइल्याण्ड सरकारबीच भएका ८ सम्झौताहरू यस्ता छन्

    काठमाडौं । नेपाल र थाइल्याण्डबीच आपसी सहकार्यलाई प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र थाइल्याण्ड सरकारबीच  दुई वटा सरकारी तथा ६ वटा निजी क्षेत्रसम्बन्धी सहमति गरिएको बताएका छन् ।

    यस्ता छन् नेपाल सरकार र थाइल्याण्ड सरकारबीच भएका सम्झौताहरू

    १. पर्यटन क्षेत्रमा  सहयोग सम्बन्धी सम्झौता

    २ . सांस्कृतिक सहयोग सम्बन्धी सम्झौता

    निजी क्षेत्रसम्बन्धी भएका सहमति

    १. नेपाल उद्योग वाणिज्य महासंघ र बोर्ड अफ ट्रेड, थाइल्याण्ड

    २. नेपाल चेम्बर अफ कमर्स, पर्यटन तथा सँस्कृति प्रवर्द्धन समिति एवं थाइल्याण्ड पर्यटन काउन्सिल

    ३. नेपाल उद्योग महासंघ र थाई उद्योग महासंघ

    ४. काठमाडाैँ विश्वविद्यालय र सियाम विश्वविद्यालय

    ५. जनता एग्रो तथा फोरेष्ट्री लिमिटेड र कासेचार्ट विश्वविद्यालय

    ६. नेपाल नेत्र ज्योति संघ र माहिडोल विश्वविद्यालय


    images
    images

    Logo