images
images

एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत


  • 653
    SHARES
  • २०८१ चैत्र १२ गते मंगलबार

    एक कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत

    काठमाडौं । कुथेली बुखारी स्मल हाइड्रोपावरको बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । १० प्रतिशत बोनस बापतको १ लाख २१ हजार ८ सय ६७ कित्ता बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । 
     
    सो कम्पनीको बोनस शेयर नेप्सेमा सुचीकृत भएसँगै दोस्रो बजारमा कारोबारको लागि योग्य भएको छ । 

     


    images
    images

    Logo