images
images

दिनभर खटिएर प्रहरीले नष्ट गर्यो ११ बिघामा लगाइएको गाँजा


  • 239
    SHARES
  • २०७८ कार्तिक ३० गते मंगलबार

    दिनभर खटिएर प्रहरीले नष्ट गर्यो ११ बिघामा लगाइएको गाँजा

    वीरगञ्ज । पर्सा प्रहरीले ११ विघा क्षेत्रफलमा लगाइको गाँजा खेती नष्ट गरेको छ ।  डिएसपी प्रल्हाद कार्कीको नेतृत्वमा सोमबार दिनभर खटिएको ठोरी गाउँपालिकास्थित खेतमा अवैध रूपमा लगाएको गाँजाको बोट नष्ट गरेको हो । 

    गाँजा खेतीमा सलंग्न व्यक्तिको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo