images
images

वडाध्यक्षलाई 'छोटे राजा' भन्नेलाई वडाको सबै सेवा बन्द


  • 1.7K
    SHARES
  • २०७८ कार्तिक २६ गते शुक्रबार

    वडाध्यक्षलाई 'छोटे राजा' भन्नेलाई वडाको सबै सेवा बन्द

    काठमाडौं । फेसबुकमा वडाध्यक्षलाई गाली गर्नेलाई वडाल घोषित  रुपमै सेवा दिन बन्द गरेको छ । जिल्लाको बागचाैर नगपालिका वडा नं ४ का अध्यक्ष प्रेमबहादुर पुनले आफूलाई फेसुबकमा गाली गर्ने दिलबहादुर केसीलाई वडाबाट दिइने सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेका हुन् । 

    वडाध्यक्ष पुनले वडा कार्यालयको लेटरप्याडमा आफैंले हस्ताक्षर गरेर उक्त विज्ञप्ती लेखेका हुन् । केसीले फेसबुकमा वडाध्यक्ष पुनलाई छोटे राजा भन्दै गाली गरेका थिए । 

    chhote-raja.jpg


    images
    images

    Logo