images
images

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव समूहको नेपाल बन्द घोषणा


  • 995
    SHARES
  • २०७८ कार्तिक २५ गते बिहीबार

    पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव समूहको नेपाल बन्द घोषणा

    काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध नेपाल बन्दको आह्वान गरिएको छ । नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेपाल नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द सहितको विरोधको कार्यक्रम सार्वजनिक गरेको हो । 

    बिहिबार जारी गरिएको प्रेस वक्तव्य अनुसार २५ कात्तिकमा दिउँसो ३ बजे देशव्यापी विरोध प्रदर्शन, २६ कात्तिकमा प्रचार प्रसार र साँझ मसाल जुलुस, २७ कात्तिकमा देशव्यापी प्रदर्शन, र २८ कात्तिकमा विहान १० देखि ११ बजेसम्म चक्काजामको घोषणा गरेको छ । 

    त्यस्तै, २९ कात्तिकमा सिठ्ठी जुलुस, साँझ मसाल जुलुस र ३० कात्तिकमा नेपाल बन्दको घोषणा गरेको हो ।


    images
    images

    Logo