images
images

चैत्र १ गतेदेखि व्याजदर घटाउन राष्ट्र बैंकको सर्कुलर


  • 1.9K
    SHARES
  • २०८० फाल्गुण १० गते बिहीबार

    चैत्र १ गतेदेखि व्याजदर घटाउन राष्ट्र बैंकको सर्कुलर

    काठमाडौं । चैत १ गतेदेखि मुद्दती निक्षेपको ब्याजदर १ प्रतिशतले घट्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा गरेको व्यवस्थालाई कार्यान्वयनमा ल्याउनका लागि सर्कुलर जारी गरेसँगै व्याजदर घट्ने भएको हो । 

    राष्ट्रले जारी गरेको सर्कुलरले चैत १ गतेदेखि हाल १ प्रतिशत विन्दुले फरक रहेको संस्थागत र व्यक्तिगत निक्षेपको व्याजदरलाई १ प्रतिशत विन्दुले मात्रै फरक गर्न निर्देशन दिएको छ ।

    बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्ने जनाइएको छ । 

    1.JPG

    2.JPG


    images
    images

    Logo