images
images

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ? 


  • 403
    SHARES
  • २०८० पौष ९ गते सोमबार

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ? 

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ९ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १९ हजार ३ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo