images
images

५५३ असई र ६६२ प्रहरी वरिष्ठ हवल्दारको बढुवा (सूचीसहित)


  • 405
    SHARES
  • २०८० पौष ६ गते शुक्रबार

    ५५३ असई र ६६२ प्रहरी वरिष्ठ हवल्दारको बढुवा (सूचीसहित)

    काठमाडौं ।  नेपाल प्रहरीले ६६२ जना प्रहरी बरिष्ठ हवल्दारलाई असईमा बढुवा गरेको छ । त्यस्तै, ५१३ प्रहरी सहायक निरीक्षक (असई) प्रहरी नायब निरीक्षक (सई)मा बढुवा भएका छन् ।

    प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सिफारिस समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार बढुवा तथा पदस्थापनको जानकारी गराएको हो ।

    बढुवा नियुक्ति भएका सबै प्रहरी अधिकारीलाई प्रचलित नियम बमोजिम तलब, भत्ता तथा राशनसमेत अहिले पदस्थापन भएको दरवन्दीबाट पाउने गरी पदस्थापन गरिएको बढुवा समितिको सचिवायलले जनाएको छ ।

     


    images
    images

    Logo