images
images

काठमाडौंका विद्यालयहरुले ‘डिआई’ राख्न नपाउने


  • 604
    SHARES
  • २०८० पौष ६ गते शुक्रबार

    काठमाडौंका विद्यालयहरुले ‘डिआई’ राख्न नपाउने

    काठमाडौं । काठमाडौं महानगरपालिकाका विद्यालयहरुले डिसिप्लिन इन्चार्ज (डिआई) राख्न नपाउने भएका छन् । काठमाडौं महानगरले आज सूचना जारी गर्दै विद्यालयहरुमा अनुशासन इन्चार्ज राख्ने व्यवस्था नगर्न अनुरोध गरेको हो । 

    केही विद्यालयहरुले अनुशासन कायम गर्न भनी इन्चार्ज राख्ने गरेको र ती व्यक्तिहरुले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रुपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको गुनासो आएको भन्दै महानगरले डिआई नराख्न अनुरोध गरेको हो । 

    DI.jpeg


    images
    images

    Logo