images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 518
    SHARES
  • २०८० पौष ६ गते शुक्रबार

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । शुक्रबार सुनको भाउ बढेको छ । आज सुनको मूल्य बिहीबार भन्दा तोलामा ८ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको हो । 

    बिहीबार प्रतितोला १ लाख १९ हजार रुपैयाँ रहेको छापावाला सुनको मूल्य आज बढेर १ लाख १९ हजार ८ सय रुपैयाँ पुगेको छ । त्यस्तै, तेजाबी सुनको मूल्य पनि बढेर तोलाको १ लाख १९ हजार २५० रुपैयाँ पुगेको छ । 

    चाँदीको मूल्य पनि आज बढेको छ । बिहीबार १ हजार ४ सय ८० प्रतितोला रहेको चाँदीको भाउ आज बढेर १ हजार ४८५ रुपैयाँ पुगेको छ । 


    images
    images

    Logo