images
images

डलर, पाउण्ड र यूरो तीनैवटाको मूल्य स्थिर, यस्तो छ आजको विनिमयदर


  • 419
    SHARES
  • २०८० मंसिर २४ गते आइतबार

    डलर, पाउण्ड र यूरो तीनैवटाको मूल्य स्थिर, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । आइतबार डलर, पाउण्ड र यूरो तीनैवटाको मूल्य स्थिर रहेको छ । आज राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार तीनैवटा विदेशी मुद्राको मूल्य शनिबारको तुलनामा स्थिर रहेको हो ।

    उक्त विनिमयदर अनुसार शनिबार १३३.१२ रुपैयाँ खरिददर र १३३.७२ रुपैयाँ बिक्रीदर रहेको डलरको मूल्य आज पनि सोही रकममा कारोबार हुनेछ ।

    त्यस्तै, यूरोको मूल्यमा पनि अघिल्लो दिनको तुलनामा घटबढ नभइ १४३.५३ रुपैयाँ खरिददर र १४४.१८ रुपैयाँ बिक्रीदर तोकिएको छ ।

    त्यस्तै, शनिबार १६७.५१ रुपैयाँ खरिददर र १६८.२७ रुपैयाँ बिक्रीदर रहेको पाउण्डको मूल्य पनि आज स्थिर रहेको छ ।

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 133.12 133.72
     
    EUR (European Euro)
    1 143.53 144.18
     
    GBP (UK Pound Sterling)
    1 167.51 168.27
     
    CHF (Swiss Franc)
    1 152.19 152.88
     
    AUD (Australian Dollar)
    1 87.97 88.36
     
    CAD (Canadian Dollar)
    1 98.10 98.54
     
    SGD (Singapore Dollar)
    1 99.44 99.89
     
    JPY (Japanese Yen)
    10 9.20 9.25
     
    CNY (Chinese Yuan)
    1 18.59 18.67
     
    SAR (Saudi Arabian Riyal)
    1 35.49 35.65
     
    QAR (Qatari Riyal)
    1 36.51 36.67
     
    THB (Thai Baht)
    1 3.77 3.78
     
    AED (UAE Dirham)
    1 36.25 36.41
     
    MYR (Malaysian Ringgit)
    1 28.54 28.67
     
    KRW (South Korean Won)
    100 10.16 10.20
     
    SEK (Swedish Kroner)
    1 12.77 12.82
     
    DKK (Danish Kroner)
    1 19.25 19.34
     
    HKD (Hong Kong Dollar)
    1 17.04 17.12
     
    KWD (Kuwaity Dinar)
    1 431.62 433.56
     
    BHD (Bahrain Dinar)
    1 353.12 354.71


    images
    images

    Logo