images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 


  • 413
    SHARES
  • २०८० मंसिर २३ गते शनिबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर 

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    शनिबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १ सय ३३ रुपैयाँ ७२ पैसा कायम रहेको छ । शुक्रबार डलर १ सय ३१ रुपैयाँ ६७ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो आज १ को खरिददर १ सय ४३ रुपैयाँ ५३ पैसा  र बिक्री दर १ सय ४४ रुपैयाँ १८ पैसा कायम रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६७ रुपैयाँ ५१ पैसा र बिक्री दर १ सय ६७ रुपैयाँ २७ पैसा रहेको छ ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 133.12 133.72
     
    EUR (European Euro)
    1 143.53 144.18
     
    GBP (UK Pound Sterling)
    1 167.51 168.27
     
    CHF (Swiss Franc)
    1 152.19 152.88
     
    AUD (Australian Dollar)
    1 87.97 88.36
     
    CAD (Canadian Dollar)
    1 98.10 98.54
     
    SGD (Singapore Dollar)
    1 99.44 99.89
     
    JPY (Japanese Yen)
    10 9.20 9.25
     
    CNY (Chinese Yuan)
    1 18.59 18.67
     
    SAR (Saudi Arabian Riyal)
    1 35.49 35.65
     
    QAR (Qatari Riyal)
    1 36.51 36.67
     
    THB (Thai Baht)
    1 3.77 3.78
     
    AED (UAE Dirham)
    1 36.25 36.41
     
    MYR (Malaysian Ringgit)
    1 28.54 28.67
     
    KRW (South Korean Won)
    100 10.16 10.20
     
    SEK (Swedish Kroner)
    1 12.77 12.82
     
    DKK (Danish Kroner)
    1 19.25 19.34


    images
    images

    Logo