images
images

राष्ट्रिय सभा निर्वाचनका लागि भोलिदेखि दल दर्ता


  • 262
    SHARES
  • २०८० मंसिर २२ गते शुक्रबार

    राष्ट्रिय सभा निर्वाचनका लागि भोलिदेखि दल दर्ता

    काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि भोलिदेखि दल दर्ता सुरु हुँदैछ । निर्वाचन आयोगले भोलि (मंसि २४ गते) देखि २९ गतेसम्मका लागि दल दर्ताको मिति तोकेको हो । 

    राष्ट्रिय सभाका १९ जना सदस्यको निर्वाचन यही माघ ११ गते हुँदैछ । आयोगले यसअघि नै निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ । 


    images
    images

    Logo