images
images

बढ्यो डलरको मूल्य, यूरो र पाउण्डको घट्यो, यस्तो छ आजको विनिमयदर


  • 527
    SHARES
  • २०८० मंसिर २२ गते शुक्रबार

    बढ्यो डलरको मूल्य, यूरो र पाउण्डको घट्यो, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । आज डलरको भाउ बढेको छ । बिहीबार १३३.०३ रुपैयाँ खरिददर र र १३३.६३ रुपैयाँ बिक्रीदर रहेको डलरको मूल्य आज बढेर क्रमशः १३३.०७ रुपैयाँ र १३३.६७ रुपैयाँ पुगेको हो ।

    यूरो र पाउण्डको मूल्य आज घटेको  छ । आज यूरोको खरिददर १४३.३२ रुपैयाँ र बिक्रीदर १४३.९७ रुपैयाँ रहेको छ । बुधबार उक्त दर क्रमशः १४३.४९ रुपैयाँ र १४४.१३ रुपैयाँ रहेको थियो । 

    त्यस्तै, १६७.४८ रुपैयाँ खरिददर र १६८.२० रुपैयाँ बिक्रीदर रहेको पाउण्ड आज घटेर क्रमशः १६७.४४ रुपैयाँ र १६८.२० रुपैयाँ पुगेको छ ।

    यस्तो छ आजको विनिमयदर

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 133.07 133.67
     
    EUR (European Euro)
    1 143.32 143.97
     
    GBP (UK Pound Sterling)
    1 167.44 168.20
     
    CHF (Swiss Franc)
    1 152.20 152.89
     
    AUD (Australian Dollar)
    1 87.35 87.74
     
    CAD (Canadian Dollar)
    1 97.90 98.34
     
    SGD (Singapore Dollar)
    1 99.30 99.75
     
    JPY (Japanese Yen)
    10 9.17 9.21
     
    CNY (Chinese Yuan)
    1 18.60 18.69
     
    SAR (Saudi Arabian Riyal)
    1 35.48 35.64
     
    QAR (Qatari Riyal)
    1 36.48 36.65
     
    THB (Thai Baht)
    1 3.78 3.80
     
    AED (UAE Dirham)
    1 36.24 36.40
     
    MYR (Malaysian Ringgit)
    1 28.47 28.60
     
    KRW (South Korean Won)
    100 10.08 10.13
     
    SEK (Swedish Kroner)
    1 12.72 12.78
     
    DKK (Danish Kroner)
    1 19.22 19.31
     
    HKD (Hong Kong Dollar)
    1 17.03 17.11
     
    KWD (Kuwaity Dinar)
    1 431.58 433.53
     
    BHD (Bahrain Dinar)
    1 352.98 354.58


    images
    images

    Logo