images
images

एक महिलाद्वारा आत्मदाहको प्रयास


  • 519
    SHARES
  • २०८० मंसिर २१ गते बिहीबार

    एक महिलाद्वारा आत्मदाहको प्रयास

    काठमाडौं । चितवनको रत्ननगर नगरपालिका–८ बाघामारामा एकजना महिलाले आत्मदाह प्रयास गर्दा जलेर गम्भीर भएकी छन् । स्थानीय ४१ वर्षीया महिला बिनिमाया कुमालले बुधबार आफ्नो शरीरमा आगो लगाई आत्मदाह प्रयास गरेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    आगोले जलेर गम्भीर घाइते उनलाई उपचारर्थ जिल्ला अस्पताल भरतपुर पठाइएको थियो । प्रहरीका अनुसार उनको अवस्था खतरामुक्त छ । 

    उनी प्यारलाइसिससँगै मानसिक बिरामी पनि रहेको प्रहरीले जनाएको छ । 


    images
    images

    Logo