images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 613
    SHARES
  • २०८० मंसिर २१ गते बिहीबार

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य बढेको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo