images
images

प्रभु बैंकलाई यो वर्षको बैंक अफ दि इयर उपाधि


  • 464
    SHARES
  • २०८० मंसिर १५ गते शुक्रबार

    प्रभु बैंकलाई यो वर्षको बैंक अफ दि इयर उपाधि

    काठमाडौं प्रभु बैंकलेबैंक अफ दि इयर २०२३को उपाधि प्राप्त गरेको बेलायतको लण्डनस्थित फाइनान्सियल टाइम्सलेप्रकाशित गर्ने पत्रिकादि बैंकरले सन्२०२३ कोबैंक अफ दि इयरबाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो

    सन् २००० देखिदि बैंकरले गर्दै आएकोबैंक अफ दि इयरअवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो बैंक अफदि इयरअवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात्बैंकिङ उद्योगको ओस्कारमानिन्छ

    विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँ बजार ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामनागर्दै अधिक नागरिकलाई वित्तीय सेवा पु¥याएको, प्रतिस्पर्धी बैंकका बिचमा विकसित व्यावसायिक वातावरण बनाउन बलियोवित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापपदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो


    images
    images

    Logo