images
images

१४ देशका माउन्टेन बाइकर्स नेपालमा


  • 405
    SHARES
  • २०८० मंसिर १० गते आइतबार

    १४ देशका माउन्टेन बाइकर्स नेपालमा

    काठमाडौं । नेपालमा पर्यटकीय सिजन सुरु भएसँगै पर्यटन गतिविधि र यससँग सम्बन्धित प्रतिस्पर्धाहरु आयोजना हुन थालेका छन् । त्यस क्रममा १४ देशका माउन्टेन बाइकरहरु अन्तराष्ट्रिय बाइकिङ प्रतियोगिता गर्दैछन् । 

    नेपाल आएका ती बाइकर्सबीच दोलखा जिल्लाको भिमेश्वर नगरपालिकामा पर्ने ३० किलोमिटर ट्रेलमा प्रतिस्पर्धा हुनेछ । सोमबारदेखि बुधबारसम्म चल्ने प्रतियोगितामा विश्वचर्चित माउन्टेन बाइक राइडर किलियन ब्रोनको समेत सहभागिता रहनेछ ।


    images
    images

    Logo