images
images

तुलसी बहुमुखी सहकारीका बचतकर्तालाई मागदाबी गर्न ३५ दिने म्याद


  • 705
    SHARES
  • २०८० मंसिर ६ गते बुधबार

    तुलसी बहुमुखी सहकारीका बचतकर्तालाई मागदाबी गर्न ३५ दिने म्याद

    काठमाडौं । तुलसी बहुमुखी सहकारी लिमिटेडको बचतकताले भुक्तानी लिन अनलाइन मागदाबी पेश गर्न सक्ने भएका छन् । सहकारी व्यवस्थापन समितिको कार्यालयले मंसिर ६ गते सूचना प्रकाशित गर्दै उक्त सहकारीबाट लिनुपर्ने भुक्तानी लिनका लागि आह्वान गरेको हो ।

    भुक्तानी लिनका लागि उक्त सहकारीका सदस्य वचतकर्ता र साहुहरुले आफूले पाउनुपर्ने रकमको सप्रमाणसहित सहकारी व्यवस्थापन समितिको वेबसाइट www.coopmc.gov.np मा आजको ३५ दिनसम्ममा विवरण पठाउन अनुरोध गरिएको छ ।  

    Screenshot 2023-11-22 064545.png


    images
    images

    Logo