images
images

नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने 


  • 433
    SHARES
  • २०८० कार्तिक १५ गते बुधबार

    नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने 

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने भएको छ । बोर्डले आज एक सुचना जारी गर्दै बोर्डमा रहेको लगानीयाग्य (अक्षय कोषबाहेकको) रकम मुद्दती खातामा लगानी गर्न लागेको जनाएको हो । 

    उक्त रकम वाणिज्य बैंकमा मुद्दती निक्षेपका रुपमा १ बर्षका लागि लागानी गरिने बोर्डले जनाएको छ । ईच्छुक बैंकले कात्तिक १९ गते कार्यालय समयभन्दा १ घन्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजातसहित शिलबन्दी प्रस्ताव गर्न बोर्डले आग्रह गरेको छ ।

    प्राप्त शिलबन्दी प्रस्तावहरु कात्तिक १९ गते अपरान्ह ४ः१५ बजे ललितपुरको खुमलटारस्थित सेबोनको कार्यालयमा खोलिने जनाएको छ ।

     

     


    images
    images

    Logo